काठमाडौं । काठमाडौंको सडकमा साझा यातायातले सञ्चालन गरेको बिजुली बस गुड्न थालेको छ । साझाले पहिलो चरणमा ल्याएका तीन वटा बसले बिहीबारबाट सेवा दिन थालेका हुन् । ती बस साझाले नियमित सेवा दिँदै आएका रूटमै चलाइएको हो । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । बसमा महिला चालक र…