काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा उपप्रमुख डंगोलले मातृभाषा पत्रकारिताको माध्यमबाट पत्रकारितामात्र नभइ मातृभाषाको संरक्षण एवं विकाससमेत योगदान पुग्ने बताउनुभयो । उपप्रमुख डंगोलले भाषासँग लेख्य परम्परामा रहेको प्राचीन लिपिको संरक्षणमा लाग्न पनि आवश्यक रहेको बताउनुभयो । मातृभाषाको संरक्षणबाटै समुदायको…