Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


तिनाउ नदीकाे किनारका बस्ती नै जोखिममा

बुटवल । बुटवलमा तिनाउ नदीकाे किनारका बस्ती नै बर्षा याममा जोखिममा पर्ने देखिएकाे छ। तिनाउ नदीको बाढीबाट आफ्नो बस्ती जोगाउन जोखिम क्षेत्रका बुटवल बासिन्दाहरूले सरकारलाई आग्रह गरेका छन्। मनसुन सक्रिय हुन केही दिन बाँकी हुँदा बुटवलस्थित तिनाउ नदीको किनारमा रहेका बस्तीका बासीन्दा त्रसित बनेका छन्। हिउँदमा सुख्खा हुने तिनाउ नदी बर्षा याममा डरलाग्दो गरी उर्लिएर…