सल्यानको मुलपानीमा जीप दुर्घटना : आठको मृत्यु, एक घाइते « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


सल्यानको मुलपानीमा जीप दुर्घटना : आठको मृत्यु, एक घाइते


52
Shares

काठमाडौं । सल्यानको मुलपानीमा मंगलबार राति जीप दुर्घटना हुँदा एक बालकसहित ८ जनाको मृत्यु भएको छ ।

मतृकमध्ये एक महिला र सात परूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले जानकारी दिनुभयो ।

थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ ।

हालसम्म मृतक कसैको पनि पहिचान खुलेको छैन ।