Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


जीवन रक्षाका लागि आवाज उठाउनेमाथि दमन बन्द गर्न माग

काठमाडौं । नेपाल सामुदायिक वन उपभोक्ता महासंघले सरकारसँग वन्यजन्तुबाट जीवन रक्षाका लागि आवाज उठाउने माथि राज्यको दमन बन्द गर्न माग गरेको छ । मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले वन्यजन्तु आतंक तत्काल नियन्त्रण गर्दै जनताले आफ्ना माग राख्न शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले गोली चलाउनु मौलिक अधिकार माथिको हस्तक्षेप भएको बताएको छ । पत्रकार सम्मेलनमा महासंघकी…