Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


महाकाली नगरपालिकामा डुवानमा परेका झन्डै ३० घरपरिवार विस्थापित (भिडियो)

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा भएको डुवानमा परेका झन्डै ३० घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण डुवानमा परेका वडा नम्बर १० स्थित प्रतिभा टोल, श्री टोल र गिरी टोलका झन्डै ३० घरपरिवारका १ सय जनाको उद्धार गरिएको हो । महाकाली र जोगबुढा नदीका कारण १ सय ४८ घर डुवानमा परेका थिए । जसमध्ये ३०…