Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


हटिया सारिएसँगै इलाम बजारमा त्रिपक्षीय लफडा

प्रकाश नेपाल (इमेज) इलाम, साउन २९ । इलाम बजारमा लाग्दै आएको हटिया सार्ने कुरासँगै इलाम बजारमा तनाब सुरु भएको छ । साविक तरकारी बजारमा इलाम नगरपालिकाले ‘सिटीमार्ट’ बनाउने भनेर तारकारी बजार सारेपछि हाल त्रिपक्षीय तनाब बढेको हो । आइतबारदेखि तरकारी बजार लाग्दै गरेको स्थानबाट सुनगाभाचोक, सानो टुँडिखेलमा कृषि बजार सारिएको छ । कृषि बजार सानो…