सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रका जलकन्या, खाङसाङ लगाएतका आसपासका क्षेत्रका स्थानीय नेपाली परम्परागत लोककला र संस्कृति संरक्षण गर्ने उदेश्यले लोपुन्मुख खैँजडी भजनलाई संरक्षण गर्न थालिएको छ । नेपाली मौलिक कला र संस्कृति नेपालको विशिष्ट पहिचान भएको ठहर गर्दै जिल्लाका ग्रामिण भेगमा बस्ने क्षेत्री बाहुनको लोक भजनलाई घरायसी कर्ममा तथा सरकारी कार्यक्रमहरूमा समेत प्रस्तुत गर्ने अभिायानको…