Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त

काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताउनु भएको छ । आज गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकमा उहाँले मतदान पछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकाले आफूहरुले हार्नु परेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको…