काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको छ । बुधबार शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि मुम्बई जान लागेको नेपाल एयरलायन्सको जहाजलाई प्रहरीले रोकेको हो । विशेष सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको जहाज रोकेर प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको विमानस्थल स्रोतले जनाएको छ । आर ए २०१ फ्लाइट नम्बरको जहाज मुम्बईकाल…