काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जनाबाट ४१ लाख असुल्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । प्रति कामदारबाट २ लाख ३० हजारका दरले पैसा असुल्ने मेन पावर कम्पनी द रिभर ओभरसिज र देवान कन्सल्ट्यान्टमा विभागले छापा मारेको हो । छापा मारेर कामदारबाट लिएको पैसा फिर्ता गर्ने र उनीहरूलाई तोकिएकै…