बझाङ । मष्टा गाउँपालिका अन्तरगत पर्ने चिउरीमा जिप दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मष्टा गाँउपालिका वडा नम्बर २ की ८ वर्षीया सम्झना खड्का, एकै घरमा दाजु भाइ १५ वर्षीय रोसन खड्का र प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, मष्टा गाउँपालिका वडा नम्बर ३ की २६ वर्षीया बसन्ती धामी…