Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


नेपालीहरुको दोस्रो महान चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु, काग तिहार भने भोलि

काठमाडौं । यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि आइतबार परेको नेपाल पञ्चाग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरू हुन्छ । आइतबार बेलुकी…