Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


बाजुराको अवरुद्ध सडक सञ्चालनमा

काठमाडौं । तीन महिनादेखि अवरुद्ध बाजुराको सडक सञ्चालनमा आएको छ । अछामको साफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक सञ्चालनमा आएको हो । बाजुराको बुडिगँगा नगरपालिका अन्तर्गत पर्ने सडकखण्डको मर्मत कार्य सकिएकाले साना सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन साफेबगर अछामले जनाएको छ । गत असारमा भएको वर्षाका कारण सडक भासिँदा आवातजावत अवरुद्ध भएको थियो । करिब…