Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


विपद्का घटनामा परेर मधेश प्रदेशमा ५ सय १ जनाको मृत्यु

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५ सय १ जनाको मृत्यु भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशकका विभिन्न जिल्लाहरूमा भएका विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको ज्यान गएको हो । सो अवधिमा एक हजार ७…