पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका वडा १ स्थित विजुली भन्ज्याङमा सोमबार अपराह्न्न ३ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका ३ का २८ वर्षका भक्त सम्हाम्फे रहेका छन् । मौवा बजारबाट घर तिर जाँदै गरेका सम्हाम्फेको मे ७ प ५४९९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर…