
काठमाडौं । रगतको अभाव कम गर्ने उद्देश्यले नेपाल इन्जिनियर्स एशोसियसन बागमति प्रदेशले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बुधबार एसोसियसनको कार्यालय भवन बबरमलमा आयोजित उक्त कार्यक्रममा इन्जिनियरहरु सहित विभिन्न क्षेत्रका व्यक्तिरुले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमबाट २० पिन्ट रगत संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्