काठमाडौं । पृथ्वीराजमार्ग विस्तारका लागि लामो समयदेखि भित्ता काट्ने कार्य हुँदा नारयणगढ–मुग्लिन सडकखण्डमा दैनिक जसो पहिरो खस्ने गरेको छ । वर्षायाम सुरु भएसँगै पानी पर्दा लेदोसहितको र पानी नपर्दा सुख्खा पहिरो खस्दा सवारी साधन तथा यात्रुलाई सास्ती हुने गरेको छ । सर्वसाधारणले यस्तो समस्या भोग्न थालेको वर्षौं भइसक्यो र अहिले पनि जस्ताको तस्तै छ ।…