नवलपरासी । जिल्लामा संकलन भएको मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन टाढा–टाढाबाट मतदाता आउन थालेका छन् । स्थानीय तह निर्वाचनमा धेरैको नाम दर्ता हुन नसकेको गुनासो बढेपछि निर्वाचन आयोगले असार १ बाट दर्ता प्रक्रिया सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला…