Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । आज (मंगलबार) बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने देशभर सामान्यदेखि पूर्णरुपमा बदली…