Logo ३ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026


पोखरा विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । “आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा)बाट सम्बन्धित परिवारलाई…