काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । समितिले भदौ १६ गतेबाट राणामाथिको बयान सुरु गर्दा हालसम्म तीन बैठकमा ११ प्रश्नको जवाफ आएका छन् । राणाले समितिले राखेका प्रश्नको उत्तर दिने क्रममा आफ्नो प्रतिरक्षाका लागि अदालतभित्रका विभिन्न विकृतीलाई बाहिर ल्याउनुभएको छ । महाअभियोग सिफारिस समितिले भदौ १६ देखी निलम्बित…