Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ३ घर भइ तानसेन नगरपालिका–१ गैरागाउँ बस्दै आएका ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हाे। तानसेन नगरपालिका–४ मा घर निर्माणका क्रममा अचानक करेन्ट लागेर घाइते भएका राईको तानसेन मिशन अस्पताल…