Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


धरानबाट ३२ सडक मानवको उद्धार

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका भित्र सडकमा बसेर जिवन गुजारा गर्दै आएका ३२ सडक मानवलाई उद्धार गरिएको छ । मंगलवार राति १२ बजे ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले उनीहरुको उद्धार गरेको हो । धरानमा जथाभावि हिड्ने सडक मानवका कारण सवारी साधान संचालनमा असर पर्नुका साथै यहाँको सुन्तरतामा समेत गम्भिर असर परेको थियो ।…