Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


कम्बाेडिया आगलागीमा परी मृत्यु भएका नेपालीकाे अन्तिम शब्द : बाबा अलवेज लभ्स यू

काठमाडाैं । कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए। उनले गरेकाे कुराकानी भिडियाे सामाजिक सञ्जालमा…