काठमाडाैं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार माइतीघरबाट र्यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले खानसहितका अभियन्ताहरूलाई पक्राउ गरेको हो। बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ । अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी…