Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


देशका-४ प्रदेशमा आज मेघगर्जन र चट्यांगसहितकाे मध्यम वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मंगलबार बिहान मौसमको अवस्थास्हाल देशभर पूर्णतया बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ। त्यस्तै, मंगलबार दिउँसो भने देशका…