काठमाडौं । गत २४ घण्टामा २ हजार २ सय १८ सवारी चालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा ६ लाख ४१ हजार राजस्व दाखिला भएको जनाएकाे हाे ।मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ४८ र…