Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


देशका-सातै प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।शुक्रबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। बाँकी तराई भू-भागमा -आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र…