काठमाडौं । सार्वजनिक रूपमा नदेखिए पनि ‘भूमिगत’ शैलीमा नेपालमा धर्म परिवर्तन भइरहेको छ। जसका कारण नेपालमा धर्म परिवर्तनको विषय फेरि बहसको केन्द्रमा आएको हाे ।धर्मान्तरणका गतिविधिका कारण सामाजिक संरचनामै चुनौती थप्दै पारिवारिक सम्बन्ध र धार्मिक सहिष्णुतामै असर पर्नसक्ने सम्भावना देखिएको छ। हालैका केही घटनाले यो प्रवृत्तिको संकेत दिएको छ । एक चर्चित लोकगायकले आफ्नी आमाको…