Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी रूपमा अवरूद्ध


234
Shares

काठमाडाैं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल नजिकै पहिरो खस्दा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका बुधबार बिहान ७ बजेतिर पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्।

पहिरो पन्छाएर सडक आवागमन पूर्णरूपमा सञ्चालनमा आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे हाे ।