हरि शर्मा, परासी । जिउँदो व्यक्तिको नाममा झुठो विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने कार्यमा संलग्न भएको अभियोगमा वडाध्यक्ष र सचिवसहित चार जना पक्राउ परेका छन् । आठ जना फरार छन् । नवलपरासी सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षिय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै मृत्यु दर्ता प्रमाणपत्र बनाइएको हो । छिमेकी ३१ वर्षिय तारिख मियाले झुठा…