Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


‘सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ बुधबार नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूकाबीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र महासभाले सन् २०२४ जुन ७ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष…