Logo ५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026


थकाली कल्याण समाज यूकेद्वारा बाढीपीडितका लागि १७ लाख सहयोग

काठमाडौं । थकाली कल्याण समाज यूकेले रसुवाका बाढीपीडितहरूको राहत तथा सहयोगका लागि १७ लाख ५७ हजार ३ सय ४५ रुपैयाँ संकलन गरेको छ। समाजका अनुसार संकलित रकममध्ये १० लाख रुपैयाँ माननीय मन्त्री महावीर पुनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। बाँकी ७ लाख ५७ हजार ३ सय ४५ रुपैयाँ थकाली कल्याण समाजको केन्द्रीय…