काठमाडौं । सरकार र चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीबीच साेमबार राति ७ बुँदे सहमति भएकाे छ। सरकारसँग सहमति भएसँगै उहाँले अनशन पनि तोड्नुभएकाे हाे। डा. केसी गत बिहीबारदेखि कैलालीको धनगढीमा २४औं अनशनमा बस्नुभएकाे थियाे । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबारदेखि उहाँलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो । स्वास्थ्य क्षेत्र सुधार…