Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


नेपाली सेनाद्वारा नुवाकोटको देवीघाटमा नयाँ पुल जडानकाे काम सम्पन्न

काठमाडौं । नुवाकोटको देवीघाटमा रसुवाको भोटेकोशी नदीका आएको बाढीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाकाे पाँच दिनकाे लगाएरकाे मेहनतसँगै बुधबार साँझ एक्रो ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो । नयाँ पुल बिहीबारदेखि पैदलयात्रीका लागि खुला रहने र शुक्रबारदेखि गाडी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की…