Logo ५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026


देवीघाटकाे तादी खोलाको पुलमा सवारी साधन सञ्चालन

काठमाडाैं । नेपाली सेनाले रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटको तादी खोलाको पुल बगाएपछि ५ दिनमै नयाँ पुल बनाएको छ। यहि भदौ २० गतेदेखि निर्माण शुरु गरिएको पुलमा बिहीबार रातिदेखि सबै प्रकारका गाडी सञ्चालन हुन थालेका हुन्। सेनाको १४ नम्बर बाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले ७२ घण्टा भन्दा कम कार्यअवधिमा…