काठमाडौं । साउन पन्ध्रकाे अवसरमा शुक्रबार नेपली समाजमा खीर खाएर मनाइँदैछ। वर्षा ऋतुकाे समयमा असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेको हाे । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने मान्यता रहेको छ । चामल, साबुदाना, सेवइ र गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई…