Logo ५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026


हिन्दु नारीहरूले सप्तऋषिको पूजा-आराधना गरी आज ऋषि पञ्चमी पर्व मनाउँदै

काठमाडाैं । नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी मंगलबार ऋषि पञ्चमी पर्व मनाइरहेका छन्। नारीहरुले मंगलबार बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन रहेकाे हाे। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको…