सविना अछामे, खोटाङ । खोटाङमा प्रहरीले बरामत गरेको १३ सय १५ केजी गाँजा नष्ट गरेकाे छ गत साउन २२ गते बरामत गरेको गाँजा भदौ ३१ गते नष्ट गरेको हो । प्रहरीले सूचनाको आधारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँको वालिङस्थित मध्यपहाडी लोकमार्गको जङ्गलमा प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रक सहित साउन २२ गते नियन्त्रणमा लिएकाे थियाे…