Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध, निषेधित क्षेत्रमै प्रदर्शन

काठमाडौं । दाङमा राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावका विरोधमा बुटवलमा दुई दर्जन बढी संस्थाहरुले संयुक्त प्रदर्शन गरेका छन् । प्रशासनले निषेधाज्ञा जारी गरेपनि उनिहरुले प्रर्दशन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित…