प्रकाश नेपाल (इमेज)इलाम, पुस १६ । आलु रोप्ने सिजन समाप्त हुनै लाग्दा इलाममा बिउ आलुको अभाव देखिएको छ ।पर्याप्त शीत भण्डार नहुँदा यहाँका कृषकले आलुको जोहो गर्न पाएका छैनन् । जौबारीमा रहेको बागवानी विकास केन्द्र र कृषि अनुषन्धान केन्द्रले आलु बिउ कृषकलाई वितरण गरिरहे पनि पर्याप्त उपलव्ध हुन नसकेको हो । आलु रोप्ने सिजन जानै…