Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रदेश १ मा ५५६ जना संक्रमित थपिए

विराटनगर, कात्तिक १२ । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मंगलबार सोही अवधिमा ४३ जना सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थनाबाट ७२० जना उपचार भएर घर फर्किएका थिए । बुधबार सङक्रमित हुनेमा मोरङमा २४२ मध्ये विराटनगरमा १७१, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा छ, धनकुटामा पाँच, सङ्खुवासभामा…