सुनसरी । नेपाल–भारत खुल्ला सीमा नाकाबाट तस्करी हुन थालेपछि प्रदेश १ को अबैध तस्करी रोक्न प्रदेश प्रहरीले निगरानी बढाएको छ । पटक–पटक निगरानी बढाउदा समेत तस्करी नरोकिएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख इश्वरवाबु कार्की नेतृत्वको टोली आफैं गस्तीमा खटिएको छ । प्रदेश १ का सुनसरी, मोरङ, झापा र इलाम जिल्लाबाट अबैध तस्करी हुन थालेको भन्दै…