Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


प्रदेश १ मा एकैदिन १६ जनाको मृत्यु

विराटनगर, कात्तिक २५ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । प्रदेश १ को सामाजिक बिकास मन्त्रालयको तथ्याङक संकलन सचिवालयका संयोजक डा. रविन्द्र निरौलाका अनुसार प्रदेश १ का विभिन्न अस्पतालमा उपचार गराई रहेका १२ जना र झापा र धनकुटामा होम आईसोलेसनमा रहेका ४ जनाको मृत्यु भएको हो ।…