Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


टोखा नगरपालिकाबाट होम आइसोलेसनमा बसेका संक्रमितका लागि ४२ लाख खर्च

काठमाडौं, पुस ३ । टोखा नगरपालिकाले कोरोना (कोभिड–१९) पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु. ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाको वि.सं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो । कोरोना…