Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


पक्राउ पुर्जी अन्नपूर्णले दिन थाल्यो उखु किसानको भुक्तानी

प्रकाश मैनालीसर्लाही । उखु उद्योगीविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि किसानले भुक्तानी पाउन थालेका छन् । सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको थियो । पुर्जी जारी भएपछी उद्योग सञ्चालकले किसानको खातामा करिब ६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । उखु किसानको भुक्तानी…