Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


दिक्तेलमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

खोटाङ । दिक्तेलमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । दिक्तेल स्थित रत्नपार्कको किँरात चोकमा आज बिहान संसद विघटन गरेको विरुद्धमा जसपाले पूर्वघोषित आन्दोलनलाई मूर्तरुप दिँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै जसपाका कार्यकर्ताहरुले एकोहोरो…