Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


रसुवामा दिनभर हिमपात

रसुवा । सदरमुकाम धुन्चे लगायत जिल्लाका उत्तरी क्षेत्रमा शनिबार दिनभर हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएसँगै शुक्रबार दिनभर र शनिबार बिहानैदेखि सदरमुकाम लगायत उत्तरी क्षेत्रमा हिमपात भएको हो । हिमाली क्षेत्रमा केही दिन अघिदेखि नै सामान्य हिमपात भए पनि शनिबारको वर्षासँगै सदरमुकामसहित जिल्लाका दर्जनौं बस्तीमा बाक्लो हिमपात भएको गोसाइकुण्ड…