Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


तेस्रो जन आन्दोलनको आवश्यकता– डा. भट्टराई

बुटवल । संघीय समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलमा शुक्रबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले जनताको ठूलो उपस्थितिमा तेस्रो जन आन्दोलनको आवश्यकता रहेको औंल्याउँदै जनताको शक्तिका अगाडी कुनै पनि सेटिङ पराजित हुने बताउनुभयो । डा. भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन देशीविदेशी शक्तिहरूको…